Pages

Friday, October 9, 2015

इन्धन ल्याउन ५ कम्पनीले प्रस्ताव हाले

काठमाडौं, २३ असोज - नेपाल आयल निगम एनओसीले इन्धन आपूर्ति गर्न बिहीबार गरेको ग्लोवल टेन्डरका लागि दोस्रो दिनसम्ममा ५ वटा प्रस्ताव परेका छन्। 
 
तीनदिने टेन्डरको अन्ति म्याद शनिबार हो। एनओसी स्रोतका अनुसार सिंगापुर, यूएइ, शारजाह, दुवइलगायतका स्थानबाट इन्धन आपूर्ति गर्न ५ संस्थाले प्रस्ताव गरेका छन्। आइतबार थप प्रस्ताव पर्ने अनुमान गरिएको छ।
Image result for nepal oil corporation

0 comments:

Post a Comment